‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ कृति बिमोचन "Pre and Post Republic of Nepal; A Comparative Study."

‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ कृति बिमोचन काठमाडौं, ७ साउन। बुधबार मार्क्सवादी ज्ञान केन्द्रद्वारा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपालः तुलनात्मक अध्ययन’ ( Pre and Post Republic of Nepal; A Comparative Study.) नामक पुस्तक लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रप्रति उठेका प्रश्नलाई बेवास्ता गर्न नहुने र यसलाई संरक्षण तथा सुदृढीकरण गर्न गम्भीर चासो आवश्यक रहेको बताए । पुस्तकमा डा. सूर्य बहादुर घिमिरे, मनहरि तिमिल्सिना, डा. निमानन्द रिजाल, विशेश्वर कट्टेल, जानुका पराजुली, डा. जन्मजय बन्जाडे, प्रा.डा. सुरेन्द्र गिरी, अशोक पाण्डे, , मुकुन्द भट्टराई, सम्झना वाग्ले भट्टराई लगायतका लेखक–शोधकर्ताहरूको योगदान रहेको छ । Surya Bahadur Ghimire is one of the researchers and contributors to the book ‘गणतन्त्र अगाडि र पछाडिको नेपालः तुलनात्मक अध्ययन’ " Pre and Post Republic of Nepal; A Comparative Study. " , published by the Marxist Knowledge Centre. His contribution, alongside other notable researchers such as Manahari Timilsina, Dr. Nimananda Rijal, Vis...