Posts

Showing posts with the label NMA election 2025

नेपाल पर्वतारोहणको आध्यात्मिक केन्द्रको रूपमा परिचित कोशी प्रदेशबाट Nepal Mountaineering Association (NMA) को नेतृत्व हुन जरुरी छ

Image
नेपाल पर्वतारोहणको आध्यात्मिक केन्द्रको रूपमा परिचित कोशी प्रदेशबाट  Nepal Mountaineering Association  (NMA) को नेतृत्व हुन जरुरी छ। यही प्रदेशमा विश्वकै पाँचवटा ८,००० मिटरमाथिका उच्चतम हिमश्रृंखलाहरू, सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु र चो ओयु अवस्थित छन्। सगरमाथा (८८४८.८६ मि र कञ्चनजङ्घा (८५९८ मि जस्ता पर्वतहरू कोशी प्रदेशमा रहेको तथ्यले नैं यसको महत्व पुष्टि गर्दछ। त्यस्तै, कोशी प्रदेशका सोलुखुम्बु, ताप्लेजुङ लगायतका जिल्लाहरूमा नाम्चे बजार र सगरमाथा आधार शिविरजस्ता प्रख्यात पर्यटकीय स्थलहरु विरजमान छन्।  **************     **************** "पर्वतीय पर्यटनको कथा अधुरो रहन्छ यदि हामीले  Sherpas as a legend of mountain tourism development in Nepal  लाई सम्झिएनौं भने।" यिनै हिमालयी क्षेत्रका स्थानीय शेर्पा समुदायले सदियौं देखि पर्वतारोहण र हिमाल संरक्षणको संस्कार अगाडि बढाउँदै आएका छन्। अन्तर्राष्ट्रिय रूपमा शेर्पा जाति पर्वतारोहणसँग अविछिन्न रूपमा जोडिएको छन् र उनीहरूले हिमालय आरोहणमा अतुलनीय योगदान दिएका छन्। यस्तो अवस्थामा, हिमालका वास्तविक ‘माली...