Posts

नेपालका हिमालको वैज्ञानिक पहिचान र अन्तर्राष्ट्रिय मान्यताको नयाँ अध्याय : छ नयाँ आठ हजार मिटर अग्ला हिमालको प्रस्ताव र थप अनुसन्धानको आवश्यकता

Image
नेपालका हिमालको वैज्ञानिक पहिचान र अन्तर्राष्ट्रिय मान्यताको नयाँ अध्याय : छ नयाँ आठ हजार मिटर अग्ला हिमालको प्रस्ताव र थप अनुसन्धानको आवश्यकता अनुसन्धान तथा विचार : डा. सूर्यबहादुर घिमिरे नेपालको हिमाली पहिचानलाई विश्व पर्वतारोहणको नक्सामा थप विस्तार गर्ने उद्देश्यसहित नेपालले अघि सारेको छवटा नयाँ आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय मान्यतासम्बन्धी प्रस्ताव नेपालको पर्वतीय इतिहासमा महत्वपूर्ण पहलका रूपमा स्थापित हुँदैछ। विश्व पर्वतारोहण तथा आरोहण महासंघ (UIAA) को सन् २०२६ को साधारणसभा काठमाडौंमा आयोजना भइरहेका बेला नेपाल सरकार र नेपाल पर्वतारोहण संघ (NMA) ले यी हिमाललाई छुट्टाछुट्टै पर्वतीय अस्तित्वका रूपमा अन्तर्राष्ट्रिय सूचीमा समावेश गर्न औपचारिक प्रस्ताव अघि सारेका छन्। अब यस प्रस्तावलाई महासभाको संस्थागत प्रक्रिया र आवश्यक प्राविधिक मूल्याङ्कनमार्फत औपचारिक अनुमोदन तथा अन्तर्राष्ट्रिय मान्यता दिलाउने दिशामा पहल गर्नु महत्वपूर्ण छ। नेपालले सन् १९८२ र २०११ पछि तेस्रोपटक यस प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने अवसर प्राप्त गरेको छ। विश्व पर्वतारोहण समुदायको सा...

The Future of Himalayan Tourism in an Era of Climate Uncertainty

Image
The Future of Himalayan Tourism in an Era of Climate Uncertainty: Physical Disruption, Economic Fragility, and Strategic Adaptation The Hindu Kush Himalaya (HKH) region, often called the world’s "Third Pole" , holds the largest amount of permanent ice outside of the North and South Poles. This massive ice reserve feeds ten of Asia's major river systems, providing a lifeline for roughly 1.65 billion people downstream. For the last fifty years, this unique landscape has fueled a thriving high-altitude tourism industry, ranging from professional mountaineering and long-distance trekking to large-scale cultural and religious pilgrimages.  For mountain economies , this isn't just a hobby; it’s a vital economic engine. In Nepal, tourism brings in hundreds of millions of dollars in foreign exchange, and in several northern Indian states, it accounts for more than 20% of the Gross State Domestic Product (GSDP). पछिल्ला पाँच दशकदेखि यस विशिष्ट हिमाली भू-दृश्यले उच्च हिमाली पर्...