Posts

उज्यालो हिमालको काखमा हराईरहेको अँध्यारो नेपाल: पर्वतीय पर्यटनबाट समृद्धि हासिल गर्ने मार्गचित्र

Image
हिमालको गौरव र समृद्धिको अभावको विरोधाभास नेपालको भौगोलिक अवस्थिति र प्राकृतिक सम्पदा विश्वभर अद्वितीय मानिन्छ। पृथ्वीका १४ अग्ला चुचुराहरूमध्ये ८ वटा नेपालको भूमिमा अवस्थित छन्, जसमा सर्वोच्च शिखर सगरमाथा पनि पर्छ। यी हिमालहरूले नेपाललाई विश्व सामु 'उज्यालो' र साहसिक गन्तव्यको रूपमा चिनाएका छन्। यस प्राकृतिक गौरवका बाबजुद, नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न संघर्ष गरिरहेको छ। यो विरोधाभासपूर्ण अवस्थाले ‘उज्यालो हिमालको काखमा अँध्यारो नेपाल’ भन्ने यथार्थलाई पुष्टि गर्छ, जहाँ प्रकृतिको अमूल्य देनलाई राष्ट्रिय सम्पत्तिमा रूपान्तरण गर्न सकिएको छैन। सगरमाथा जस्ता विश्वकै अग्ला हिमालहरूको गौरवले भरिएको देश नेपाल, तर यसले आफ्नो यसैको सम्पदाबाट उचित आर्थिक लाभांश लिन असमर्थ रहेको छ। “Is it our compulsion or our misfortune?” हाल, पर्यटन उद्योगले नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) मा करिब ६.७ प्रतिशतको योगदान दिन्छ र यसको कुल आर्थिक प्रभाव २.२ अर्ब अमेरिकी डलर रहेको छ । ४५ प्रतिशतभन्दा बढी पर्यटकहरू नेपालको प्राकृतिक सम्पदा (हिमाल, नदी, वन) को अवलोकन गर्न आउँछन् । पर्वतारोहणबाट प्...

Sustainable Yarsagumba-linked trekking & community development programme

Image
Concept Paper Sustainable Yarsagumba-linked Trekking & Community Development Programme Core Principles: Working title: Himalayan Yarsagumba Trails, community livelihoods, conservation, and high-value experiential tourism (Dolpa, Humla, Jumla, others) (The Himalayan Gold Eco-Trek) Prepared by: (Surya Bahadur Ghimire, draft) Date: Oct, 202 5 Sustainability: Focus on protecting Yarsagumba habitats and the alpine environment. Community Empowerment: Make sure local collecting communities receive the full economic and social benefits. Authenticity: Provide genuine, respectful, and non-disruptive cultural experiences. Transparency: Clearly explain the ethical and legal framework to trekkers and all stakeholders. 'Himalayan Yarsagumba Trails' as a model for Sustainable Prosperity in Nepal. 'हिमालयन यार्सागुम्बा पदमार्ग', नेपालको दिगो समृद्धिको नमूना। Great Nepal Treks 1. Executive summary Yarsagumba ( Ophiocordyceps sinensis ) is a high-value medicinal fungus collected...